Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

लोकसेवा नतिजामा डि.आई.टी. सोलुसनको ऐतिहासिक सफलता: ७०% भन्दा बढी सिटमा सिफारिस


ग्लोबल पाना
बुधबार, माघ २८ २०८२
  • 299
    SHARES

  • images
    लोकसेवा नतिजामा डि.आई.टी. सोलुसनको ऐतिहासिक सफलता: ७०% भन्दा बढी सिटमा सिफारिस

    काठमाडौं । लोकसेवा तयारी र सूचना प्रविधिको क्षेत्रमा अग्रणी संस्था डि.आई.टी. सोलुसन (DIT Solution Pvt. Ltd.) ले यस वर्षको लोकसेवा नतिजामा अभूतपूर्व सफलता हासिल गरेको छ । हालै सार्वजनिक भएको नेपाल विविध सेवा अन्तर्गत कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटर पदको नतिजामा ७० प्रतिशतभन्दा बढी स्थानमा यसै संस्थाका विद्यार्थीहरू सफल भई नयाँ इतिहास रच्न सफल भएका छन्। सन् २०१४ देखि सूचना प्रविधि र लोकसेवा तयारीमा सक्रिय यस संस्थाले आफ्नो "Result-Oriented" शिक्षण प्रणालीका कारण यो सफलता प्राप्त गरेको हो ।

    images
    images
    images

    संस्थाका संस्थापक तथा CEO सुदीप घिमिरे भन्नुहुन्छ, "हाम्रो मुख्य उद्देश्य भनेकै विद्यार्थीहरूलाई केवल किताबी ज्ञान मात्र नभई व्यावहारिक र प्रयोगात्मक रूपमा दक्ष बनाउनु हो। ७०% सफलता हाम्रो मेहेनत र विद्यार्थीहरूको विश्वासको प्रतिफल हो ।" डि.आई.टी. सोलुसनले लोकसेवाका अतिरिक्त वेब डेभलपमेन्ट, साइबर सेक्युरिटी, र AI जस्ता आधुनिक IT कोर्षहरू पनि प्रदान गर्दै आएको छ ।

    सरकारी सेवामा प्रवेश गर्न चाहने र दक्ष प्राविधिक जनशक्ति बन्न चाहने नेपाली विद्यार्थीहरूका लागि यो संस्था एक प्रमुख केन्द्र बनेको छ । थप जानकारीका लागि: संस्थाको नाम: डि.आई.टी. सोलुसन प्रा. लि.

    ठेगाना: बागबजार, काठमाडौं

    वेबसाइट: www.ditsolution.com.np 

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ