Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

मतदाताहरुकाे पिरमर्का बुझेर विकास निर्माणमा लागिरहने प्रतिबद्धता : नेता गुरुङ


ग्लोबल पाना
बिहीबार , माघ १२ २०७९
  • 1,541
    SHARES

  • images
    मतदाताहरुकाे पिरमर्का बुझेर विकास निर्माणमा लागिरहने प्रतिबद्धता : नेता गुरुङ

    स्याङ्जा । मंसिर ४ गते भएको चुनावमा अमुल्य मत दिई प्रतिनिधी सभा सदस्यमा विजयी गराएकाे मा  स्याङजा निर्वाचन क्षेत्र नं. २ का सम्पुर्ण मतदाताहरुलाई भेटेर धनराज गुरुङले धन्यवाद दिेनु भएकाे छ । 

    images
    images
    images

    स्याङजा जिल्ला चापाकोट नपा वडा नं. ६ र ७ का मतदाताहरुलाई आफुलाई अमुल्य मतदान दिएर जिताउनु भएकाेमा धन्यवाद मात्र दिनु भएन उहाँले मतदाताहरुकाे पिरमर्का, गुनासाेहरु समेत बुझ्न पाउँनु भएकाे छ ।

    उहाँले मतदाताहरुकाे पिरमर्का, गुनासाेहरु बुझेर  विकास निर्माणमा लागिरहने प्रतिबद्धता समेत व्यक्त गर्नु भएकाे छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ