Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सालमनीदेवी हाइड्रोपावरले शेयर निष्काशन, लक्ष्मी सन्‌राइज क्यापिटल बिक्री प्रबन्धक नियुक्त


ग्लोबल पाना
मंगलबार, चैत १० २०८२
  • 270
    SHARES

  • images
    सालमनीदेवी हाइड्रोपावरले शेयर निष्काशन, लक्ष्मी सन्‌राइज क्यापिटल बिक्री प्रबन्धक नियुक्त

    काठमाडौं । सालमनीदेवी हाईड्रोपावर लिमिटेडद्धारा आयोजना प्रभावितलाई रु.१००/– अंकित दरका ८,५०,००० कित्ता र सर्वसाधारणलाई रु.१००/– अंकित दरका ८,५०,००० कित्ता साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्‌राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

    images
    images
    images

    उक्त सम्झौतामा लक्ष्मी सन्‌राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री विजय लाल श्रेष्ठ र सालमनीदेवी हाईड्रोपावर लिमिटेडका तर्फबाट सञ्चालक श्री पेरश दाहालले हस्ताक्षर गर्नुभएको छ ।

    सालमनीदेवी हाइड्रोपावर लिमिटेडले डोटी जिल्लामा रहेको ३.३३ मेगावाट क्षमताको कापडीगाड जलविद्युत् आयोजना निर्माण कार्य सम्पन्न भई २०७६ सालदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ