Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शम्शेर राणाको निधन


ग्लोबल पाना
आइतबार, माघ २२ २०७९
  • 220
    SHARES

  • images
    नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शम्शेर राणाको निधन

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ ।

    images
    images
    images

    थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निमोनियका कारण ९५ वर्षका उमेरमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आउनुभएका राणा उपचारका लागि केही दिनअघि त्यहाँ भर्ना भएका थिए ।

    हिमालय बैंकका संस्थापक राणा नेपालको पहिलो अर्थसचिवसमेत थिए । पछिल्लो समय उनी नागरिक समाजको अगुवाका साथै आमनिर्वाचन पर्यवेक्षक समितिका संस्थापकका रूपमा क्रियाशील थिए ।

    उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उनको दुई छोरा र दुई छोरी छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ