Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

बौद्धस्थित भाटभटेनी सुपर स्टोर पुनः सञ्चालनमा


ग्लोबल पाना
मंगलबार, असार ९ २०८३
  • 203
    SHARES

  • images
    बौद्धस्थित भाटभटेनी सुपर स्टोर पुनः सञ्चालनमा

    काठमाडौं । बौद्धस्थित भाटभटेनी सुपरमार्केट अन्तर्गतको भाटभटेनी सुपर स्टोर आषाढ १० गते बुधबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । भाटभटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत पानू पौडेल ले स्टोर बुधबारदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने जानकारी दिएका छन् ।

    images
    images
    images

    ग्राहकहरूको सुविधा र आवश्यकतालाई ध्यानमा राख्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको कम्पनीले जनाएको छ । स्टोर पुनः सञ्चालनको अवसरमा कम्पनीले सम्पूर्ण ग्राहक, शुभेच्छुक तथा सरोकारवालाहरूलाई धन्यवाद व्यक्त गर्दै निरन्तर साथ, सहयोग र विश्वासप्रति आभार प्रकट गरेको छ ।

    साथै आगामी दिनमा पनि ग्राहकको विश्वास कायम राख्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ