काठमाडौं । राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३० रूपैयाँ ६३ पैसा र बिक्री दर १३१ रूपैयाँ २३ पैसा रहेको छ।
युरो एकको खरिद दर १४१ रूपैयाँ ०२ पैसा र बिक्री दर १४१ रूपैयाँ ६६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ४६ पैसा र बिक्री दर १५८ रूपैयाँ १८ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६६ पैसा र बिक्री दर ३५ रूपैयाँ ८३ पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिददर ३० रूपैयाँ ६८ पैसा र विक्रीदर ३० रूपैयाँ ८२ पैसा रहेको छ ।
साउदी रियाल १ को खरिददर ३४ रूपैयाँ ८१ पैसा र बिक्री दर ३४ रूपैयाँ ९७ पैसा रहेको राष्ट्रबैंले जनाएको छ । बहराइन दिनार १ को खरिददर ३४६ रूपैयाँ ५० पैसा, बिक्रीदर ३४८ रूपैयाँ ०९ पैसा रहेको छ ।

.gif)




 x 450 (H) Global Pana.jpeg)


