काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सबै दलका प्रमुख सचेतकहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर छलफल सुरु गरेका छन् ।
बालुवाटारमा सुरु बैठकमा प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिवलगायतसँग विधेयक सम्बन्धि छलफल भइरहेको छ ।
प्रतिनिधिसभामा रहेका सबै दलका प्रमुख सचेतकलाई छलफलमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा प्रतिनिधिसभाको विजनेसका विषयमा छलफल केन्द्रित रहेको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


