Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

Hearing तथा Speech Care क्षेत्रमा Nepal Hearing and Speech Clinic को १५ वर्षे सेवा यात्रा


ग्लोबल पाना
आइतबार, असार २८ २०८३
  • 193
    SHARES

  • images
    Hearing तथा Speech Care क्षेत्रमा Nepal Hearing and Speech Clinic को १५ वर्षे सेवा यात्रा

    काठमाडौं । Nepal Hearing and Speech Clinic ले नेपालमा Hearing तथा Speech क्षेत्रमा सेवा प्रदान गरेको १५ वर्ष पूरा गरेको छ। विगत डेढ दशकदेखि Clinic ले Hearing Test, Hearing Aid Fitting, Cochlear Implant Service, Speech-Language Therapy, Counseling तथा Follow-up Care मार्फत हजारौँ सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ। काठमाडौंको थापाथलीमा मुख्य कार्यालय रहेको Clinic का शाखाहरू विराटनगर, पोखरा र नेपालगञ्जमा सञ्चालनमा छन्। साथै, BPI Foundation, भक्तपुर ठिमी, Arus Lifestyle Hospital, पुल्चोक तथा BNB Hospital, ग्वार्कोमा पनि आफ्नै Audiology Setup मार्फत सेवा दिँदै आएको छ।

    images
    images
    images

    Clinic मा International Standard अनुसार निर्माण गरिएको Soundproof Audiology Room रहेको छ, जसमा High-density Acoustic Insulation Panels, Double-layer Gypsum Acoustic Walls, Floating Floor Vibration Isolation तथा Acoustic-sealed Doors प्रयोग गरिएको छ। यसले Hearing Assessment लाई थप Accurate र Reliable बनाउन सहयोग पुर्‍याउँछ। १५ वर्षको अवधिमा Clinic ले ६० भन्दा बढी Cochlear Implant Services, २५ हजारभन्दा बढी Hearing Aid Fitting तथा ४० हजारभन्दा बढी Hearing Tests सम्पन्न गरिसकेको छ।

    Nepal Hearing नेपालमा Phonak, Signia र Starkey जस्ता leading companies का Hearing Aids को Authorized Distributor समेत हो। Clinic ले Hearing Aid छनोट, Fitting, Programming र Counseling सँगै Warranty, नियमित Follow-up, Technical Support, Maintenance तथा Lifetime Support Service प्रदान गर्दै आएको छ।

    अध्यक्ष तथा संस्थापक श्री पुरुषोत्तम भुर्तेलको नेतृत्वमा हाल Clinic मा ३५ जनाभन्दा बढी Professionals कार्यरत छन्, जसमा Audiologists, Speech-Language Pathologists तथा Management र Operations Team समावेश छन्। १५ वर्षको यो यात्रा Clinic का लागि सेवा, विश्वास र Professional Excellence को महत्वपूर्ण उपलब्धि हो।

    आगामी दिनमा पनि Nepal Hearing and Speech Clinic ले आधुनिक प्रविधि र Patient-focused Care मार्फत Hearing तथा Speech Care सेवालाई थप प्रभावकारी र पहुँचयोग्य बनाउँदै लैजाने लक्ष्य लिएको छ। Nepal Hearing & Speech Clinic | Helping people hear better, communicate better, and live better.

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ