Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

बाल्टिनमा डुबेर १७ महिने बालिकाको मृत्यु


ग्लोबल पाना
मंगलबार, माघ २४ २०७९
  • 233
    SHARES

  • images
    बाल्टिनमा डुबेर १७ महिने बालिकाको मृत्यु

    काठमाडौं । काठमाडौंको धर्मस्थलीमा बाल्टिनमा डुबेर १७ महिने बालिकाको मृत्यु भएको छ ।

    images
    images
    images

    सोमबार काठमाडौं महानगरपालिका धर्मस्थली चिसापानीकी बालिकाको बाल्टिनमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी सीताराम रिजालले जानकारी दिए ।

    लाक्पा तामाङकी १७ महिने छोरीको मृत्यु भएको हो । घरको कम्पाउन्डमा खेल्ने क्रममा अचानक बाल्टिनको पानीमा डुबेको एसपी रिजालले बताए ।

    उनको शव पोष्टमर्टमको लागि टिचिङ अस्पताल लगिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ