Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल बैंक लिमिटेडको हेटौँडामा अत्याधुनिक भवन सञ्चालनमा


ग्लोबल पाना
मंगलबार, असार ९ २०८३
  • 125
    SHARES

  • images
    नेपाल बैंक लिमिटेडको हेटौँडामा अत्याधुनिक भवन सञ्चालनमा

    काठमाडौं । नेपाल बैंक लिमिटेडको हेटौँडामा अत्याधुनिक भवन निर्माण गरी संचालनमा ल्याइएको छ ।

    images
    images
    images

    बागमती प्रदेशको हेटौँडा उपमहानगरपालिका वडा नं. ४ मा निर्मित नेपाल बैंक लिमिटेडको नयाँ र अत्याधुनिक भवनको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्घाटन गरेका छन् ।

    अब यो भवनबाट बैंकले डिजिटल बैंकिङ प्रविधि र अपाङ्गता मैत्री अत्याधुनिक पूर्वाधारसहित ग्राहकवर्गलाई अझ छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ