Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

भत्कायो महानगरपालिकाले मैतिदेवीको प्रहरी बिट


ग्लोबल पाना
मंगलबार, माघ २४ २०७९
  • 239
    SHARES

  • images
    भत्कायो महानगरपालिकाले मैतिदेवीको प्रहरी बिट

    काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको मैतिदेवीमा रहेको प्रहरी बिटमा डोजर चलाएको छ । महानगरीय प्रहरी बृत्त सिंहदरबारको उक्त बिट सडक मिचेर बनाइएको भन्दै महानगरपालिकाले आज डोजर लगाइ भत्काएको हो । प्रहरी बिट भत्काउन महानगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेको टोली त्यहाँ पुगेको थियो ।

    images
    images
    images

    एसपी पाण्डेले मापदण्ड मिचेर बनाइएको भवन भत्काइएको बताए । डोजर चलाउनुअघि प्रहरी बिट खाली गराएको थियो । प्रहरी बिटमा रहेको सामान ट्रकमा लगिएको छ । तत्काल मैतीदेवि प्रहरी बिट कहाँ सार्ने भन्ने टुंगो लागेको छैन ।

    प्रहरी बिट रहेको उक्त भवन सडक मापदण्ड मिचेर बनाइएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ