Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

राष्ट्रपति छलफलबारे भोली उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक


ग्लोबल पाना
बुधबार, माघ २५ २०७९
  • 247
    SHARES

  • images
    राष्ट्रपति छलफलबारे भोली उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

    काठमाडौं । वर्तमान सत्ता गठबन्धन अन्तर्गत उच्च राजनीतिक संयन्त्रको बैठक बिहीबार बस्ने भएको छ । बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलपछि संयन्त्रको बैठक भोलीका लागि तय भएको हो ।

    images
    images
    images

    बालकोटमा आज प्रचण्ड र ओलीबीच डेढ घन्टा लामो छलफल भएको थियो । ओली उच्चस्तरिय राजनीतिक संयन्त्रका संयोजक पनि हुन् । यसअघि संयन्त्रको बैठक बस्ने भनिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि संयन्त्रको बैठक बस्न माग गरेको थियो । यद्यपि रास्वा सरकारबाट बाहिरिसकेको छ ।

    रास्वपाका सभापति रवि लामिछानेले गृहमन्त्रालय पाए अझै पनि सरकारमा जाने बताएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ