Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

आजकाे विदेशी विनिमयदर


ग्लोबल पाना
बिहीबार , माघ २६ २०७९
  • 372
    SHARES

  • images
    आजकाे विदेशी विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

    images
    images
    images

    आज डलरको खरिद दर १३१ रूपैयाँ ७० पैसा र बिक्री दर १३२ रूपैयाँ ३० पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रूपैयाँ ४१ पैसा र बिक्री दर १४२ रूपैयाँ ०६ पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ २५ पैसा र बिक्री दर १५९ रूपैयाँ ९८ पैसा रहेको छ ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १३ पैसा र बिक्री दर ३६ रूपैयाँ २९ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ