Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

रसुवा बाढीपीडितका लागि डा. अबुल हुसेन अन्सारीद्वारा ५ लाख १ हजार सहयोग


ग्लोबल पाना
सोमबार, भदौ १५ २०८३
  • 293
    SHARES

  • images
    रसुवा बाढीपीडितका लागि डा. अबुल हुसेन अन्सारीद्वारा ५ लाख १ हजार सहयोग

    काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि डा. अबुल हुसेन अन्सारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । अन्सारीले सोमबार उक्त रकम कोषको खातामा जम्मा गराएका हुन् । यसअघि पनि उनको टोलीले बाढी प्रभावित क्षेत्रमा ३ लाख रुपैयाँ बराबरको अत्यावश्यक औषधि तथा मेडिकल सामग्री हस्तान्तरण गरिसकेको थियो ।

    images
    images
    images

    सहयोग हस्तान्तरण गर्दै डा. अन्सारीले विपत्तिको समयमा बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि सबै क्षेत्रबाट सहयोगको हात बढाउनुपर्ने बताए । “एउटा नेपालीलाई चोट लाग्दा अर्को नेपालीले सकेको सहयोग गरेर घाउमा मलम लगाउनुपर्छ,” उनले भने । उनले देशमा विपत्ति आइपर्दा विगतमा पनि विभिन्न समयमा सहयोग गर्दै आएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ