Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

आज १० वर्षे जनयुद्ध सुरु भएकाे दिन, सरकारले दियाे सार्बजनिक बिदा


ग्लोबल पाना
सोमबार, फागुन १ २०७९
  • 376
    SHARES

  • images
    आज १० वर्षे जनयुद्ध सुरु भएकाे दिन, सरकारले दियाे सार्बजनिक बिदा

    काठमाडौं । जनयुद्ध दिवसको अवसरमा सरकारले आज सार्बजनिक बिदा दिएको छ । शनिबार बसेको मन्त्रिपरिषदको बैठकले सार्बजिनक बिदा दिने निणर्य गरेको हो ।

    images
    images
    images

    सरकारले जनयुद्ध दिवसको अवसरमा सार्बजनिक बिदा दिएको यो पहिलो पल्ट हो । पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेको तेस्रो पटकमा यस्तो सार्बजनिक बिदा दिइएको हो ।

    ’बिसं २०७९ साल फागुन १ गते आज जनयुद् दिवसको अवसरमा नेपाल राज्य भर बिदा दिने नेपाल सरकार, मन्त्रिपरिषदबाट २०७९ माघ २९ गते निणर्य भएको हुदाँ सबन्धित सबैको जानकारी लागि यो सुचना प्रकाशित गरिएको छ’, गृह मन्त्रालयका सहसचिब तथा प्रबक्ताले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

    यसअघि नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको कणर्ाली र बाग्मती प्रदेशले पनि जनयुद्ध दिवसको अवसरमा सार्बजिनक बिदा दिन निणर्य गरिसकेका थिए । सो प्रदेश अन्तर्गतका कार्यालयमा सार्वजनिक बिदा दिने निणर्य भएको हप्ता दिनमा नै संघीय सरकारले पनि आज सार्बजनिक बिदा दिने निणर्य लिएको हो ।

    संघीय सरकारले तोकेको बिदा बाहेक प्रदेश सरकारले आफनो प्रदेशमा ६ वटासम्म अलग बिदा दिन पाउने अधिकार छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ