Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नेता भण्डारीकाे घरमा ग्यास विस्फाेट, ८६ वर्षिय आमा गम्भिर घाइते


ग्लोबल पाना
बिहीबार , फागुन ४ २०७९
  • 236
    SHARES

  • images
    नेता भण्डारीकाे घरमा ग्यास विस्फाेट, ८६ वर्षिय आमा गम्भिर घाइते

    काठमाडौं । खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसमा सांसद चन्द्र भण्डारीसहित उनकी आमा गम्भीर घाइते भएकी छन् ।

    images
    images
    images

    उनको निजी निवास काठमाडौंको नयाँ वानेश्वर बुद्धनगरमा गएराति भएको विस्फोटमा सांसद भण्डारी र उनकी ८६ वर्षीया आमा गम्भीर घाइते भएकी हुन् ।

    उनीहरु ग्याँस विस्फोटमा परेको र उनीहरु दुवै जनाको हाल कीर्तिपूरस्थित बर्न सेन्टर उपचार भइरहेको जनाइएको छ ।

    काँग्रेस महामन्त्री महामन्त्री विश्वप्रकाश शर्माले आफू बुधबार राति नै कीर्तिपूर अस्पताल पुगेर भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्था बुझेको सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।

    चिकित्सकका अनुसार चन्द्र भण्डारीको शरीरको केही भाग जलेको भने उनकी आमाको भने करिब ७० प्रतिशत शरीर जलेको बताएका छन् ।

    भण्डारी गुल्मी १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । उनले बुधबार मात्रै संसदमा बोलेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ