Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा


ग्लोबल पाना
बिहीबार , फागुन ४ २०७९
  • 244
    SHARES

  • images
    गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

    पोखरा । गण्डकी प्रदेशले आज सार्वजनिक बिदा दिएको छ। गण्डकी प्रदेश सरकार स्थापनाको दिवसमा प्रदेश भरका सार्वजनिक निकायमा लागु हुने गरी सार्वजनिक बिदा दिएको हो।

    images
    images
    images

    गत १८ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निणर्य गरे अनुसार आज सार्वजनिक बिदा भएको हो।

    संघीय सरकारले दिएकाबाहेक प्रदेश सरकारले वर्षमा ६ दिनसम्म बिदा दिन मिल्ने संवैधानिक व्यवस्था छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ