Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

ग्यास सिलिन्डर विस्फोटमा घाइते नेता भण्डारीकी आमाको निधन


ग्लोबल पाना
बिहीबार , फागुन ४ २०७९
  • 227
    SHARES

  • images
    ग्यास सिलिन्डर विस्फोटमा घाइते नेता भण्डारीकी आमाको निधन

    काठमाडौं । ग्यास सिलिन्डर विस्फोट भइ आगलागी हुँदा घाइते भएकी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचारका क्रममा उनको आज बिहान निधन भएको हो ।

    images
    images
    images

    अस्पतालले आज बिहान नेपाल बाहिर लगेर सुविधासम्पन्न अस्पतालमा उपचार गर्न सुझाव दिएको थियो । उक्त सुझाव पछि भारतको मुम्बई लैजाने तयारी भइरहेको थियो । गएराति भएको विस्फोटमा उनको ७० प्रतिशत भाग जलेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ