Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

कस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ? (सूचिसहित)


ग्लोबल पाना
शुक्रबार, असोज २८ २०७९
  • 262
    SHARES

  • images
    कस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ? (सूचिसहित)

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज शुक्रवार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०६ पैसा रहेको छ।

    images
    images
    images

    यसैगरी, क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ १६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५९ पैसा र सिङ्गापुरे डलर एकको खरिदमा ९१ रुपैयाँ ६८ पैसा ,बिक्रीमा ९२ रुपैयाँ १० पैसा रहेको छ।

    त्यस्तै, युरोपियन युरो एकको खरिद दर १२७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १२८ रुपैयाँ ३५ पैसा छ भने अष्ट्रेलियन डलर एकको खरिद दर ८२ रुपैयाँ ४९ पैसा र बिक्रीमूल्य ८२ रुपैयाँ ८७ पैसा रहेको छ। 

    त्यस्तै, जापानिज येन १० को खरिदमूल्य ८ रुपैयाँ ९५ पैसा र बिक्रीमूल्य ८ रुपैयाँ ९९ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ २९ पैसा र बिक्रीमूल्य १८ रुपैयाँ ३७ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३५ रुपैयाँ १४ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रुपैयाँ २७ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ०२ पैसा र बिक्रीदर २८ रुपैयाँ १५ पैसा रहेको छ।

     अन्य मुद्राको  विनिमय दर कति ?   

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ