Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

आज ५ औं निर्वाचन दिवस, यस्तो छ प्रमुख निर्वाचन आयुक्तको सन्देश


ग्लोबल पाना
आइतबार, फागुन ७ २०७९
  • 289
    SHARES

  • images
    आज ५ औं निर्वाचन दिवस, यस्तो छ प्रमुख निर्वाचन आयुक्तको सन्देश

    काठमाडौं । नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको सम्झनामा निर्वाचन दिवस मनाईदै आएको छ ।

    images
    images
    images

    निर्वाचन आयोगले ७ फागुनमा ५ औं निर्वाचन आयोग दिवस मनाउने निणर्य गरेको छ । २०७३ साल देखी ७ फागुनलाई निर्वाचन दिवसको रुपमा मनाउन थालिएको हो ।

    आयोगले निर्वाचन दिबसको अवसरमा ‘सबै सद्यै सँगै’ भन्ने नारा साथ मनाउँने निणर्य गरेको छ । यस्तो छ, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जारी गरेको सन्देश :

    nirbachan-aayog.jpg
    undefined
    nirbachan-aayog-1.jpg
    undefined

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ