Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीद्धारा बधाई तथा शुभकामना


ग्लोबल पाना
मंगलबार, फागुन ९ २०७९
  • 197
    SHARES

  • images
    क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीद्धारा बधाई तथा शुभकामना

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज भएको आइसिसी क्रिकेट विश्वकप लिग टू मा सफलता हासिल गरेकामा क्रिकेट खेलाडीलाई बधाई दिएका छन्।

    images
    images
    images

    प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत आइसिसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि दुई विकेटको रोमाञ्चक जित हात पारेकामा बधाई दिएका हुन्।

    प्रधानमन्त्रीले भनेका छन्, “आइसिसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि दुई विकेटको रोमाञ्चक जित हात पार्दै घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेकोमा नेपाली टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै सम्पूर्ण खेलाडीको निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।”

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ