Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

चाँंगुनारायणका कुखुरा फार्महरुमा बर्ड फ्लु्, १ हजार बढी कुखुरा नष्ट


ग्लोबल पाना
बिहीबार , फागुन ११ २०७९
  • 235
    SHARES

  • images
    चाँंगुनारायणका कुखुरा फार्महरुमा बर्ड फ्लु्, १ हजार बढी कुखुरा नष्ट

    भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ८ रातोपाटीमा रहेको पोल्टी फार्मभित्रका कुखुराहरुमा बर्डफ्लु भेटिएको छ । चाँगुनारायण पोल्टी एण्ड ह्याचरी उद्योग प्रा.लि., अर्जुन गिरी पोल्टी फर्म, आदित्य पोल्टी फर्ममा बर्डफ्लु देखिएको हो ।

    images
    images
    images

    पोल्टी फार्महरुमा बर्डफ्लु देखिए पछि पशु विभागको चिकित्सक श्रीजा वाग्ले, पशुसेवा विभागका प्राविधिक आत्माराम शर्मालगायतको टोलीले कुखुरा र अन्डालगायत सामान समेत नष्ट गरेका छन् ।

    जसअनुसार कुखुरा १०४८०, चल्ला १०५०, दाना १४७५ के.जी र अण्डा ४५२३ वटा नष्ट गरिएको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जानकारी दिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ