Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

प्रतिनिधिसभा बैठक दिउसो १ बजे


ग्लोबल पाना
सोमबार, फागुन १५ २०७९
  • 197
    SHARES

  • images
    प्रतिनिधिसभा बैठक दिउसो  १ बजे

    काठमाडौं । संघीय संसद अन्र्तगतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालका अनुसार सोमबार दिउँसो दिनको १ बजे उक्त बैठक बस्नेछ ।

    images
    images
    images

    राष्ट्रपति कार्यालयवाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताब पारित गरिने बुझिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ