Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

प्रधानमन्त्रीले नियुक्त गरे निजी चिकित्सकमा डा. युवराज शर्मा


ग्लोबल पाना
मंगलबार, फागुन १६ २०७९
  • 236
    SHARES

  • images
    प्रधानमन्त्रीले नियुक्त गरे निजी चिकित्सकमा डा. युवराज शर्मा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मालाई नियुक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सकमा प्रा.डा. शर्मा फागुन १२ गतेको मन्त्रिपरिषद्को बैठकको निणर्यबाट नियुक्त भएका हुन् ।

    images
    images
    images

    पाटन अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिसिन विभागको प्राध्यापक तथा मेडिकल डाइरेक्टर पदमा कार्यरत शर्मालाई प्रधानमन्त्रीको निजी चिकित्सकमा नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    शर्मा इन्टरनल मेडिसिन र पेट तथा कलेजो विषयका उच्च विशेषज्ञ मानिन्छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ