काठमाडौं । दोस्रो कार्याकालमा प्रदेश नम्बर १ को नाम कोशी प्रदेश नामकरण भएको खुसीयालीमा बिहीबार सार्वजनिक बिदाको घोषणा गरिएको छ ।
कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को निणर्यअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निणर्य गरेको हो ।
मन्त्रालयले प्रदेश १ को कोशी प्रदेश नामकरण भएको उपलक्ष्यमा प्रदेशका सम्पूणर् बासिन्दालाई बधाई ज्ञापन गर्दै बिदाई घोषणा गरेको हो । हिजो भएको मतदानमा कोशी प्रदेशको पक्षमा ८२ र बिपक्षमा ४ मत खसेको थियो ।

.gif)




 x 450 (H) Global Pana.jpeg)


