Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

रक्षा भन्दा देश र जनताको हित रक्षामा गठबन्धन गर्नुपर्ने : राजेन्द्र लिङ्देन


ग्लोबल पाना
शनिबार, फागुन २० २०७९
  • 242
    SHARES

  • images
    रक्षा भन्दा देश र जनताको हित रक्षामा गठबन्धन गर्नुपर्ने : राजेन्द्र लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान अपवर्तनिय नहुने बताएका छन् ।
    सामाजिक संजाल ट्वीटमा उनले संविधान गीता, बाईबल, कुरान जस्तो अपरिवर्तनीय नभइ आवश्यकता अनुसार फेरिन्छ र फ्याँकिन पनि सकिने बताएका हुन् ।

    images
    images
    images

     
    ‘संविधान गीता, बाईबल, कुरान जस्तो अपरिवर्तनीय हुंदैन आवश्यकता अनुसार फेरिन्छ र फ्याँकिन्छ पनि,’ उनले भनेका छन् ।

     
    अध्यक्ष लिङ्देनले दलहरूले संविधानको रक्षा भन्दा देश र जनताको हित रक्षामा गठबन्धन गर्नुपर्ने तर उल्टो गरिरहेको दावी गरेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ