Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

यस्तो रहेकाे छ आजको विदेशी मुद्राको विनिमय दर


ग्लोबल पाना
मंगलबार, फागुन २३ २०७९
  • 373
    SHARES

  • images
    यस्तो रहेकाे छ आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैँकले मांगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

    images
    images
    images

    आज डलरको खरिद दर १३० रूपैयाँ ७६ पैसा र बिक्री दर १३१ रूपैयाँ ३६ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रूपैयाँ ०८ पैसा र बिक्री दर १३९ रूपैयाँ ७१ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ २५ पैसा र बिक्री दर १५७ रूपैयाँ ९७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८४ पैसा र बिक्री दर ३६ रूपैयाँ ०० पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ