Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

यस्ताे रहेकाे छ आजकाे विदेशी विनिमयदर


ग्लोबल पाना
शुक्रबार, फागुन २६ २०७९
  • 319
    SHARES

  • images
    यस्ताे रहेकाे छ आजकाे विदेशी विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

    images
    images
    images

    आज डलरको खरिद दर १३० रूपैयाँ ७८ पैसा र बिक्री दर १३१ रूपैयाँ ४७ पैसा रहेको छ । युरो एकको खरिद दर १३८ रूपैयाँ २९ पैसा र बिक्री दर १३८ रूपैयाँ ९२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १५५ रूपैयाँ ५० पैसा र बिक्री दर १५६ रूपैयाँ २१ पैसा रहेको छ ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८७ पैसा र बिक्री दर ३६ रूपैयाँ ०३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ