Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

आज शुक्रबार फलफूल तथा तरकारी बजार मूल्य


ग्लोबल पाना
शुक्रबार, असोज २८ २०७९
  • 303
    SHARES

  • images
    आज शुक्रबार फलफूल तथा तरकारी बजार मूल्य

    काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज  शुक्रवारका लागि कृषि उपजहरुको बजार मूल्य तोकेको छ  ।  

    images
    images
    images

    समितिका अनुसार आज अदुवाको औसत मूल्य प्रतिकेजी ५० रुपैयाँ, अनार ४०० रुपैयाँ रहेको छ । 


    यस्तै,अमला ९० रुपैया , अम्बा १२० रुपैया, आभोकाडो प्रतिकेजी ३०० रुपैया, भारतीय रातो आलु ४९ रुपैयाँ, मुडेको आलु ८० रुपैयाँ, इमली १५० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ रहेको छ ।

     अन्य तरकारीको मूल्य कति ?   

    ​​

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ