Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

आज कृषि बिकास बैंकको १६ औं वार्षिक साधारणसभा, १३ प्रतिशत लाभांस पारित हुदैँ


ग्लोबल पाना
मंगलबार, चैत १४ २०७९
  • 886
    SHARES

  • images
    आज कृषि बिकास बैंकको  १६ औं वार्षिक साधारणसभा, १३ प्रतिशत लाभांस पारित हुदैँ

    काठमाडौं । कृषि विकास बैंक लिमिटेडले १६ औं वार्षिक साधारण आज बस्दैछ । कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बस्न लागेको साधारणसभा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

    images
    images
    images

    गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको २ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश पारित गर्ने कार्यतालिका रहेको छ ।

    गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ ।

    फागुन ३० गतेदेखि चैत १४ गतेसम्म बुक क्लोजको मिति तोकेको बैकको साधारणसभामा फागुन २९ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउने र्बैकले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ