Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

यस्तो छ आजकाे विदेशी विनिमयदर


ग्लोबल पाना
मंगलबार, चैत २१ २०७९
  • 239
    SHARES

  • images
    यस्तो छ आजकाे विदेशी विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

    images
    images
    images

    आज डलरको खरिद दर १३१ रूपैयाँ ४४ पैसा र बिक्री दर १३२ रूपैयाँ ०४ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ८८ पैसा र बिक्री दर १४३ रूपैयाँ ५३ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ५४ पैसा र बिक्री दर १६३ रूपैयाँ २८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९३ पैसा र बिक्री दर ३६ रूपैयाँ १३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ