Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

भिसा डेबिट कार्ड र भिसा क्रेडिट कार्ड हाेल्डरका लागि कृषि बैंकद्वारा ई-कमर्स सेवा उपलब्ध


ग्लोबल पाना
मंगलबार, चैत २१ २०७९
  • 309
    SHARES

  • images
    भिसा डेबिट कार्ड र भिसा क्रेडिट कार्ड हाेल्डरका लागि कृषि बैंकद्वारा ई-कमर्स सेवा उपलब्ध

    काठमाडाैं । नेपालमा अनलाइन किनमेललाई बढावा दिने उद्देश्यले कृषि विकास बैंकले भिसा डेबिट कार्ड र भिसा क्रेडिट कार्ड लिएका ग्राहकहरूलाई अनलाइन ई-कमर्स सेवाहरू उपलब्ध गराउने घोषणा गरेको छ ।

    images
    images
    images

    बैशाख १ गतेदेखि बैंकको उक्त सेवा सुरु गरिने बैंकले जनाएको छ । यस सेवा लिनको लागि ग्राहकहरूलाई तुरुन्तै बैंकको नजिकको कार्यालयमा सम्पर्क गरी भिसा डेबिट कार्ड र भिसा क्रेडिट कार्ड लिएका ग्राहकहरूलाई अनलाइन ई-कमर्स सेवाहरू लिन समेत बैंकले आग्रह गरेको छ ।

    साथै बैंकले ग्राहकहरुलाई अनलाइन ई–कमर्स सेवाहरुको दर्ताका लागि कुनै सेवा शुल्क नलाग्ने भन्दै यसलाई सबैका लागि थप पहुँच पुग्ने आश्वासन  दिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ