Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

थाहा पाउनुहाेस् आजकाे विदेशी मुद्राकाे विनिमय दर


ग्लोबल पाना
बिहीबार , चैत ३० २०७९
  • 308
    SHARES

  • images
    थाहा पाउनुहाेस् आजकाे विदेशी मुद्राकाे विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

    images
    images
    images

    आज डलरको खरिद दर १३१ रूपैयाँ ०३ पैसा र बिक्री दर १३१ रूपैयाँ ६३ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रूपैयाँ २२ पैसा र बिक्री दर १४३ रूपैयाँ ८७ पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ७० पैसा र बिक्री दर १६३ रूपैयाँ ४४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८९ पैसा र बिक्री दर ३६ रूपैयाँ ०५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ