Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

खुल्यो मोलुङ हाइड्रोपावरको सेयर कारोबार


ग्लोबल पाना
बिहीबार , चैत ३० २०७९
  • 246
    SHARES

  • images
    खुल्यो मोलुङ हाइड्रोपावरको सेयर कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मोलुङ हाइड्रोपावरको कम्पनीको सेयर कारोबार बिहीबारदेखि सुरु भएको छ । ‘एमएचसीएल’ संकेतमा सेयर कारोबार सुरु भएको छ ।

    images
    images
    images

    मोलुङ हाइड्रोपावरको पहिलो कारोबार प्रतिकित्ता १४१ रुपैयाँमा भएको छ । यसको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ६०.६२ रुपैयाँदेखि १८१.८६ रुपैयाँसम्म ओपनिङ रेन्ज पनि तोकेको थियो मोलुङ हाइड्रोपावरको पनि चुक्ता पुँजीका आधारमा कायम ८० लाख २५ कित्ता सेयर बुधबार सूचीकृत भएको हो । ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ