Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

ग्लोबल आइएमई बैंकको पाँच लाख कित्ता संस्थापक सेयर बिक्रीमा


ग्लोबल पाना
सोमबार, वैशाख ४ २०८०
  • 247
    SHARES

  • images
    ग्लोबल आइएमई बैंकको पाँच लाख कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । ग्लोबल आइएमई बैंकले ५ लाख कित्ता संस्थापक सेयर आजदेखि बिक्री खुला गरेको छ । बैंकको संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न निवेदन दिएपछि सेयर बिक्री खुला गरिएको हो । सेयरको न्यूनतम भाउ प्रतिकित्ता १३५ रुपैयाँ तोकिएको छ ।

    images
    images
    images

    यसमा तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन परेन भने अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले सूचनामा उल्लेख गरेको छ । बैंकका अनुसार उक्त सेयर ग्लोबलकै अन्य संस्थापक सेयरधनीहरुले पनि आवेदन दिन सक्नेछन् ।

    यसमा वैशाख ४ गतेदेखि ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी ग्लोबल आइएमई बैंकको रजिष्ट्रर्ड कार्यालय कमलादी काठमाडौंमा निवेदन दिनुपर्ने हुन्छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ