Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

भक्तपुरमा तिहारको मौका पारी चोरी


ग्लोबल पाना
शुक्रबार, कात्तिक ११ २०७९
  • 275
    SHARES

  • images
    भक्तपुरमा तिहारको मौका पारी चोरी

    काठमाडाैं । तिहारको मौका पारेर भक्तपुरमा नगद, गरगहनालगायतका सामान चोरी भएको छ ।

    images
    images
    images

    काभ्रेपलाञ्चोक पनौती नगरपालिका–७ घर भई सूर्यविनायक नगरपालिका–४ हर्षचोकमा गाई फर्म सञ्चालन गर्दै आएका ३८ वर्षीय जुगलदास दङ्गालको फार्मबाटै नगद, सुनका गहना र अन्य सामान गरी रु चार लाख ७३ हजार बराबरको धनमाल चोरी भएको महानगरीय प्रहरी बृत्त थिमिको मुद्दा शाखाले जानकारी दिएको छ ।

    चोरीबारे थप अनुसन्धान र चोरी गर्ने व्यक्तिको खोजीकार्य भइरहेको प्रहरीले जानकारी दएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ