Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो


ग्लोबल पाना
बुधबार, वैशाख १३ २०८०
  • 365
    SHARES

  • images
    प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

    काठमाडौं । प्रि-ओपन सेसन नेप्से बुधबार सामान्य अंकले बढेको छ । नेप्से सूचक १.८६ अंकले बढेर १९०७.५४ विन्दुमा आएको छ ।

    images
    images
    images

    ९ कम्पनीको ३०३ कित्ता सेयर कारोबार हुँदा ६३ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । भएको छ । यो सेसनमा कुल ९ वटा कारोबार भएको हो । जसमा ८ कम्पनीको भाउ बढेको छ भने १ वटाको मूल्य घटेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ