काठमाडौं । नेपाल टेलिकमले आज राति सेवामा समस्या आउन सक्ने जनाएको छ ।
बिलिङ सिष्टमको नियमित मर्मत सम्भारको काम भइरहेकाले राति १२ बजे देखि करिब १ बजेसम्म समस्या आउन सक्ने भन्दै त्यसतो समस्या आएमा आफ्नो मोबाइलन सेटको पावर आफ/अन गर्न अनुरोध गरेको छ ।
टेलिकमले यसबाट ग्राहक वर्गमा पर्न जाने असुविधानप्रति क्षमा पनि मागेको छ ।

.gif)




 x 450 (H) Global Pana.jpeg)


