Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

लोहनी दम्पत्तीद्धारा शैक्षिक सुधार तथा गुणस्तर बृद्धिका लागि विद्यालयलाई सहयोग


ग्लोबल पाना
शुक्रबार, असोज २८ २०७९
  • 584
    SHARES

  • images
    लोहनी दम्पत्तीद्धारा शैक्षिक सुधार तथा गुणस्तर बृद्धिका लागि  विद्यालयलाई सहयोग

    काठमाडाैं । नुवाकोट बेलकोट नगरपालिका वडा नं. १३ निवासी रुपक लोहनीकी धर्मपत्नी गणेशा लोहनीले विद्यालयको शैक्षिक सुधार र गुणस्त बृद्धिको लागि श्री गणेशसूर्य आधाभूत विद्यालय लिखु ३ नुवाकोटलाई विद्यालय पाेसाक र झोला वितरण गर्नु भएको छ । 

    images
    images
    images

    यस अघि पनि लोहनी दम्पत्तीले चुप्रै विद्यालयहरुलाई विद्यालय सम्बन्धी सामााग्री तथा पाेसाक झोलाहरु वितरण गर्दै आइरहनु भएको छ । सफा मनका धनि लोहनी दम्पत्ती हाल अमेरिका हुनुहुन्छ । यस्तो पवित्र शैक्षिक संस्थामा सहयोग गर्न पाउदा लोहनी दम्पत्ती अति नै हर्षित भएको बताउनु हुन्छ । 

    लोहनी दम्पत्तीलाई श्री गणेशसूर्य विद्यालयका प्रधानाध्यापक श्री दुर्गाराज पाण्डेले उच्च सहयोगको कदर गर्दै २०७९ असोज २६ गते सम्मान पत्र समेत प्रदान गर्नुभएको छ । 

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ