Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

प्रि-ओपन सेसनमा बढ्याे नेप्से सूचक ०.२३ अंकले


ग्लोबल पाना
सोमबार, जेठ ८ २०८०
  • 337
    SHARES

  • images
    प्रि-ओपन सेसनमा बढ्याे नेप्से सूचक ०.२३ अंकले

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२३ अंकले बढेको छ । यससँगै सूचक १८८३.४४ विन्दुमा आएको छ ।

    images
    images
    images

    १ लाख ४४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ७ कम्पनीको २९० कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ८ वटा कारोबार भएको हो ।

    ४ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ । बाँकीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ