Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नेप्सेमा नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर सूचिकृत


ग्लोबल पाना
मंगलबार, जेठ ९ २०८०
  • 211
    SHARES

  • images
    नेप्सेमा नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर सूचिकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर सूचिकृत भएको छ । संस्थाको १३ लाख २० हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

    images
    images
    images

    संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट २२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोहि वितरण गरेको बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ