Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

आजबाट कुमारी बैंकको १४ लाख भन्दा बढी कित्ताको सेयर बिक्रीमा


ग्लोबल पाना
शुक्रबार, जेठ १२ २०८०
  • 241
    SHARES

  • images
    आजबाट कुमारी बैंकको १४ लाख भन्दा बढी कित्ताको सेयर बिक्रीमा

    काठमाडौं । कुमारी बैंकले आफ्नो संस्थापक सेयर शुक्रबारबाट बिक्रीमा राखिएको छ। बैंकले १४ लाखभन्दा बढी कित्ताको सेयर बिक्रीमा राखिएको हो ।

    images
    images
    images

    बैंकको संस्थापक समूहको १४ लाख ८३ हजार ३७८ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा संस्थापक सेयरधनीलगातत अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठत संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन्।

    बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा १ हजार गुणानमा वा सम्पूणर् कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

    यो लिलामी सेयरमा यही जेठ १९ गते अपराह्न १ बजेसम्म खरिद आवेदन दिन सकिनेछ। बोलपत्र धितोपत्र बिक्री प्रबन्धक काठमाण्डौको कमलपोखरीस्थित सनराइजन क्यापिटलमा पेस गर्नुपर्नेछ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ