Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

साना करदातालाई सुविधाः चार चार महिनामा कर र सोको विवरण पेश गरे हुने


ग्लोबल पाना
सोमबार, जेठ १५ २०८०
  • 408
    SHARES

  • images
    साना करदातालाई सुविधाः चार चार महिनामा कर र सोको विवरण पेश गरे हुने

    काठमाडौं । सरकारले साना करदातालाई सुविधा दिने नीति ल्याएको छ ।

    images
    images
    images

    आगामी आर्थिक वर्षको बजेटमा सरकारले मूल्य अभिवृद्धि करमा दर्ता भई वार्षिक एक करोड रूपैयाँसम्मको कारोबार गर्ने करदाताले अबदेखि चार चार महिनामा पेश गर्ने व्यवस्था गरेको छ।

    यस अघि हाल हरेक महिना कर र सोको विवरण पेश गर्ने व्यवस्था रहेको थियो । कर सहभागिता लागत र समय घटाई साना करदातालाई सुविधा दिने व्यवस्था सरकारले ल्याएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ