Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सनराइज बैंकको एक लाख २२ हजार ४५ कित्ता संस्थापक सेयर बिक्रीमा


ग्लोबल पाना
बिहीबार , जेठ १८ २०८०
  • 397
    SHARES

  • images
    सनराइज बैंकको एक लाख २२ हजार ४५ कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । सनराइज बैंकको १ लाख २२ हजार ४५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो।

    images
    images
    images

    यस सेयरमा अन्य व्यक्ति, संस्था र कम्पनीले खरिद आवेदन दिन पाउनेछन्। यस सेयरमा न्यूनतम मूल्य प्रतिकित्ता १२५ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी खरिद आवेदन दिनुपर्नेछ।

    यस सेयरमा लगानी गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र आफूले दिन चाहेको सेयर संख्या खुलाई काठमाडौँको गैह्रीधारास्थित बैंकको प्रधान कार्यालयमा रहेको सेयर रजिस्ट्री विभागमा आवेदन दिनुपर्नेछ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ