Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

घट्यो डलर र दिनारको भाउ, यस्तो छ आजको विनिमय दर


ग्लोबल पाना
बिहीबार , फागुन ५ २०७८
  • 231
    SHARES

  • images
    घट्यो डलर र दिनारको भाउ, यस्तो छ आजको विनिमय दर

    बिहीबार अमेरीकी डलर एकको खरिददर ११९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १२० रुपैयाँ ४२ पैसा पुगेको छ। युरोपियन युरो एकको खरिददर भने १३६ रुपैयाँ ३७ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३७ रुपैयाँ ५ पैसा पुगेको छ। 

    images
    images
    images

    अष्ट्रेलियन डलर एकको खरिददर आज ८५ रुपैयाँ ९३ पैसा पुगेको छ। यसको बिक्रीदर ८६ रुपैयाँ ३७ पैसा पुगेको छ। क्यानेडियन डलर एकको खरिददर भने ९४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९४ रुपैयाँ ९६ पैसा पुगेको छ।

    त्यस्तै, नेपाल राष्ट्र बैंककाअनुसार बिहीबार कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७ पैसा पुगेको छ। कुवेती दिनार एकको खरिददर ३९५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ९६ पैसामा कारोबार भइरहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ