Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

प्रधानमन्त्री प्रचण्डले महात्मा गान्धीको समाधि स्थल राजघाटमा पुगेर पुष्पहार अर्पण गरे


ग्लोबल पाना
बिहीबार , जेठ १८ २०८०
  • 282
    SHARES

  • images
    प्रधानमन्त्री  प्रचण्डले महात्मा गान्धीको समाधि स्थल राजघाटमा पुगेर पुष्पहार अर्पण गरे

    काठमाडौं। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड महात्मा गान्धीको समाधिस्थलमा राजघाटमा पुगेर पुष्पहार अर्पण गरेका छन् ।

    images
    images
    images

    भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।

    चार दिने भारत भ्रमणका लागि बुधबार नयाँ दिल्ली प्रस्थान गरेका पधानमन्त्रीलाई भारतीय बिदेश मन्त्रालयकी राज्य मन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी थिइन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ