काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ६ लाख १५ हजार ९८३ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
यस इन्स्योरेन्सले गत वर्षको नाफाबाट वितरण गरेको २.७५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।
उक्त सेयर डिम्याट खाता जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


