Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

प्रधानमन्त्री देउवासहित गठवन्धनका शीर्षनेता चितवन जाँदै


ग्लोबल पाना
शुक्रबार, कात्तिक २५ २०७९
  • 238
    SHARES

  • images
    प्रधानमन्त्री देउवासहित गठवन्धनका शीर्षनेता चितवन जाँदै

    काठमाडौं । लोकतान्त्रिक-वाम गठबन्धनले शनिबार चितवनमा आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्षनेताहरू जाने भएका छन् ।

    images
    images
    images

    कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, डा बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलले जानकारी दिए । यस्तै नेकपा (एमाले)ले चितवनमा चुनावी सभा गर्दै छ ।

    कात्तिक २८ गते गर्ने सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी ओली चितवन आउने कार्यक्रम रहेको एमाले चितवनले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ