Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

कामना सेवा विकास बेैंक र मुस्ताङ होटल सयपत्री, बुटवलबीच सम्झौता


ग्लोबल पाना
शुक्रबार, जेठ २६ २०८०
  • 278
    SHARES

  • images
    कामना सेवा विकास बेैंक र मुस्ताङ होटल सयपत्री, बुटवलबीच सम्झौता

    काठमाडौं । कामना सेवा विकास बैंक र मुस्ताङ होटल सयपत्री, बुटवलबिच मर्चेन्ट सम्झौता आज सम्पन्न भएको छ । आफ्ना ग्राहकहरूलाई थप सेवा सुविधा प्रदान गर्न बैङ्कले उक्त सम्झौता गरेको हो ।

    images
    images
    images

    सो सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध ग्राहकहरूले बुटवल स्थित होटलले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरूमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

    बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । उक्त सम्झौताबाट बैंकसँग आबद्ध ग्राहकहरूले विशेष लाभ लिने विश्वास रहेको बैंकले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ