Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नबिल बैंक र ल्याण्डमार्क होटलबीच सम्झौता


ग्लोबल पाना
शुक्रबार, जेठ २६ २०८०
  • 367
    SHARES

  • images
    नबिल बैंक र ल्याण्डमार्क होटलबीच सम्झौता

    काठमाडौं । नबिल बैंक र ल्याण्डमार्क होटल एन्ड रिसोर्टबीच छुट सम्बन्धी सम्झौता गरेको छ। बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी होटलसंग सम्झौता गरेको हो।

    images
    images
    images

    उक्त सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले ल्याण्डमार्क होटल एन्ड रिसोर्टद्वारा सञ्चालित काठमाडौं, चितवन तथा पोखराका होटलहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत र होटल तथा रिसोर्टको आवास सुबिधामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

    ग्राहकले बैंकको चेक, डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य डिजिटल माध्यमद्वारा भुक्तानी गर्दा उक्त सुबिधा प्राप्त गर्न सक्नेछन्। हाल सम्म बैंकले २५५ शाखा मार्फत बैंकिंग सेवा प्रदान गर्दै आइरहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ